सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २२ फागुन । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि नसाको रोगबाट बिरामी परेका थिए । केही दिनदेखि उनी ह्याम्स अस्पतालमा उपचारत थिए । नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता मानिन्छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।