एनएसएल अक्सन, 'कुन टोलीमा कुन खेलाडी ?'

शनिबार, फागुन २१, २०७८
Global Ime Bank

काठमाडौं, २० फागुन

नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको किनबेच सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।
सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, गौतम श्रेष्ठ लगायत सोल्ड हुँदा फरवार्ड भरत खवासदेखि मिडफिल्डर विक्रम लामासम्मका चर्चित खेलाडी 'अनसोल्ड' भएका छन् ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार