एमसीसी अनुमोदनकाे विराेधमा महोत्तरीका विद्यार्थी आन्दोलित

सोमबार, फागुन १६, २०७८

 

महोत्तरी, १६ फागुन : संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी अनुमोदन भएकाे विराेधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दकाे पनि आंशिक प्रभाव परेकाे छ । 

Avatar

AvatarAvatar

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार