व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्ने यादवको विश्वास

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन : जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

व्याख्यात्मक घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा अन्योल भए पनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाए । यसले सत्ता गठबन्धन जोगिएको बताए । 

कतिपय नेताहरुले भ्रमको खेती गरेको र यसबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा महत्वपूर्ण रहेको बताए । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार