एसीसीको छलफल आज, जसपाको बैठक भाेलि 

बिहीबार, फागुन १२, २०७८

काठमाडौं, १२ फागुन । जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो । 

संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार