सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ११ बुधबार : पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप दुई जनाको मृत्यु भएको छ ।आज थपिएका सँगै हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।