सोसल मिडिया
Contact Us
युनिकोड
अर्घाखाँची, १० फागुन । अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका-३ मा प्रहरी चाैकी भवन निर्माण भएकाे छ । करिब २ कराेडमा निर्मित प्रहरी भवनकाे एक ओैपचारिक समाराेहका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गरे । कार्यक्रममा जग्गादाता तथा निर्माण व्यवसायी नारायण बन्जाडेलाई सम्मानसमेत गरिएकाे थियाे ।