कांग्रेस शीर्ष नेताको अनौपचारिक बैठक सानेपामा 

सोमबार, फागुन ९, २०७८

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक बसिरहेको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।  सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ ।  पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरू सहभागी सो बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार