मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

सोमबार, माघ १०, २०७८

काठमाडौं, १० माघ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।  उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार