सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ

आइतबार, माघ ९, २०७८

काडमाडौं, ९ माघ : काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ ।

काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ ।  अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार