सशष्त्र प्रहरीको २१ औं बार्षिकोत्सब, प्रधानमन्त्रीले सम्वोधन गर्ने

आइतबार, माघ ९, २०७८

काठमाडौं, ९ माघ । आज सशष्त्र प्रहरीले २१ औं बार्षिकोत्सव मनाईरहेको छ । तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशष्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सब मनाईरहेको हो । ‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिदै भनेका छन् । सो अवसरमा सशष्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्वोधन गदैछन । 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार