जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन–अष्ट्रेलियाली प्रधानमन्त्री

शुक्रबार, पुस ३०, २०७८

सिड्नी, ३० पुस । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन् । मोरिसनले कोभिड–१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् ।–रासस/एएफपी
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार