रामकुमारी रिहा

निवासमै पु¥याए छाड्यो प्रहरीले
बिहीबार, माघ २९, २०७७

काठमाडौं । प्रहरीले बिहीबार बिहान पक्राउ गरेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई साँझ रिहा गरेको छ । झाँक्रीलाई रिहा गरिएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिए । झाँक्रीलाई बिहान शंखमुलस्थित उनको निवासबाट गिरफ्तार गरी अपराध महाशाखा बानेश्वरमा राखिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार