सोसल मिडिया
Contact Us
युनिकोड
दुबई, कात्तिक ३० । रूसले कोभिड–१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य–प्राविधिक सहयोगका लागि सङ्घीय सेवाका निर्देशक दिमित्री शुगाएभले बताएका छन् । “महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूको अन्तक्र्रिया दिगो र रचनात्मक छ । नयाँ सम्झौताको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएकोछ,“ शुगाएभले भने ।–रासस/एएनआई