सोसल मिडिया
Contact Us
युनिकोड
बेलिङ्टन, २६ कात्तिक । न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको अध्यक्षतामा २८औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार सुरु भएको छ । कोभिड–१९ महामारीपछिको रिकभरी, एसिया–प्रशान्त क्षेत्रमा सहयोग अभिवृद्धि र पुत्रजया भिजन २०४० कार्यान्वयन लगायतका मुद्दाहरू उच्च प्राथमिकतामा रहेका छन् ।– रासस÷सिन्ह्वा