सोसल मिडिया
Contact Us
युनिकोड
ग्लास्गो । चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् । उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका हुन् ।– रासस/सिन्ह्वा