‘अस्मिता’, ‘आमा’ र ‘सराप–मोचन’ सार्वजनिक 

शनिबार, माघ १७, २०७७

काठमाडौ । लेखक डा.केआर दाहालको ‘अस्मिता’ (उपन्यास), पत्रकार राजन कार्कीको ‘आमा’ (व्यथै–व्यथा) र लेखक जीवराज भट्टराईको ‘सराप–मोचन’ (उपन्यास) सार्वजनिक भएको छ । रत्नसागर प्रकाशन प्रालिद्वारा प्रकाशित तीन वटै पुस्तकलाई यहाँ आयोजित कार्यक्रममा डा. जीवराज पोखरेल, डा.प्रेमसिंह बस्नेत र प्रा. डा. सुरेन्द्र केसीले 
प्रा डा केसीले तीन वटै पुस्तकमा विशेष गरी राष्ट्र, राष्ट्रियता, नेपाली माटो, भ्रष्टाचार र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा उल्लेख गरिएको बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार