अरिङ्गालको टोकाइबाट बालकको मृत्यु 

मंगलबार, कात्तिक २, २०७८

जाजरकोट :  अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका- २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ । आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए ।

जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार