राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट दसैँको टीका ग्रहण 

शुक्रबार, असोज २९, २०७८

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दसैँको टीका ग्रहाण गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेकी हुन् । 

यस्तै शुक्रबार बिहान ाष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि र टीका ग्रहण गरेकी छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार