मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो 

मंगलबार, असोज २६, २०७८

मुगु :  मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । 

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार