सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चीनफिङका विशेष प्रतिनिधि वाङ यीले मङ्गलबार अफगानिस्तान मुद्दामा जी–२० नेताहरूको असाधारण शिखर सम्मेलनमा सम्बोधन गर्दै छन् । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दिएको जानकारीअनुसार चीनका राज्य काउन्सिलर एवं विदेशमन्त्री वाङले भिडियो लिंकमार्फत उक्त बैठकमा भाग लिनेछन् । उक्त शिखर सम्मेलन इटालीले आयोजना गरेको हो ।– सिन्ह्वा