राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
लमजुङमा भाइरल ज्वरोका बिरामी बढे
लमजुङमा भाइरल ज्वरोका बिरामी बढे
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
लमजुङ : जिल्ला अस्पताल ललमजुङमा भाइरल ज्वरोका बिरामी बढेमजुङमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । चिकित्सकका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका भाइरल ज्वरोका बिरामी बढेका हुन् । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिरहेका चिकित्सकले भाइरलका बिरामी जाँच्ने भएकाले दोहोरो व्यवस्थापनमा कठिनाइ भइरहेको बताए । भाइरल ज्वरोका बिरामीलाई कोरोनाको सङ्क्रमण छिटो सर्न सक्ने र आफूहरू दुवैको उपचारमा खटिँदा बिरामीलाई समस्या हुन सक्ने चिकित्सकको भनाइ छ । अस्पतालमा भर्ना हुने धेरै नभए पनि पिसिआर जाँचका लागि आउने गरेको र सङ्क्रमण देखिने गरेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जिल्लामा भाइरल ज्वरोका बिरामी बढेकाले सामान्य रूपमा नलिन आग्रह गरेका छन् । जिल्ला अस्पताल लमजुङमा एक महिनादेखि दैनिक ३० देखि ३५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागी अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले अन्य बिरामी र कोरोनाका बिरामी एकै ठाउँ भेट भए सङ्क्रमण समुदायसम्म जाने निश्चित भएकाले अबको व्यवस्थापनमा थप चुनौती थपिएको बताए । स्थानीय तह, स्वास्थ्यकर्मी र प्रहरीको सहकार्यमा जिल्लामा कडाइका साथ मास्क र स्वास्थ्य सतर्कताको पालना गराउनेतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रजिअ लुइँटेलको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२१:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
नंः २
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा
नंः ३
मुस्ताङमा पुनः हिमपात, पर्यटन व्यवसायी र कृषक उत्साहित
नंः ४
आगामी साता देशले पाउने छ नयाँ प्रधानमन्त्री
नंः ५
आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
शिक्षा
नेपालमा पहिलो पटक ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने तयारी
शुक्रबार, चैत ६, २०८२
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
शुक्रबार, चैत ६, २०८२
नयाँ सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
शनिबार, फागुन ३०, २०८२
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान
शुक्रबार, फागुन ८, २०८२
दलहरुको घोषणापत्रमा निःशुल्क शिक्षा होइन, रोजगार र स्रोतको स्पष्ट खाका चाहिन्छ : डा.विष्णु कार्की
बिहीबार, माघ २९, २०८२
घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह
सोमबार, माघ २६, २०८२
शिक्षामा लगानी गर्न राज्यले ‘पैसा छैन’ भन्नु वहानामात्र हो : लक्ष्मी किशोर सुवेदी
शनिबार, माघ १०, २०८२
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
शनिबार, माघ १०, २०८२
समाचार
कोशीका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’
शनिबार, चैत ७, २०८२
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
शनिबार, चैत ७, २०८२
जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य छैन : खगेन्द्र सुनार
शनिबार, चैत ७, २०८२
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
शनिबार, चैत ७, २०८२
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
शनिबार, चैत ७, २०८२
थप समाचार
आपूर्ति प्रणालीमा देखिएको सङ्कटले नेपालका उद्योगहरू बन्द हुन सक्ने
मंगलबार, भदौ २९, २०७८
बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ २९, २०७८
आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै
मंगलबार, भदौ २९, २०७८
मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छ
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×