बाढी पहिरो क्षेत्रको अध्यक्ष प्रचण्डसहितको टोलीले गर्‍यो अवलोकन

आइतबार, साउन २४, २०७८

हालैको बाढी पहिलोले क्षति पु¥याएको मनाङको विभिन्न क्षेत्रको अवलोकन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली । मनाङको सदरमुकाम चामे, ङिस्याङ गापा–१ को पिसाङ, दानाक्यू, नासों गापालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको टोली शनिबारदेखि अवलोकनमा रहेको छ । हरि लामिछाने/

रासस

 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार