महाधिवेशन अघि कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक

बुधबार, मंसिर २२, २०७८

काठमाडौं, २२ मंसिर : नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । 

बिहीबार(भोलि) बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । 
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ । 

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार