अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय 

बिहीबार, असोज २१, २०७८

न्युयोर्क : अमेरिकामा एक संघीय न्यायधीशले टेक्सासमा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोकिदिएका छन्  । 

१ सेप्टेम्वरमा लागू भएको सो कानूनअनुसार टेक्सासमा ६ सातादेखिको गर्भपतन गर्न प्रतिवन्ध छ । सो कानुनको विरोधमा यसै साता अमेरिकाका ५० ओटै सहरमा महिलाहरूले विशाल प्रदर्शन गरेका थिए । 

उनीहरूले महिलाले गर्भपतन गर्न पाउनु पर्ने माग गरेका थिए ।  जिल्ला न्यायाधीश रोबर्ट पिटम्यानले सो कानुन अस्थायी रूपमा रोकिएको बताए । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असोज २१, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असोज २१, २०७८