भुतिया दहमा खसेर एक युवकको ज्यान गयो

बुधबार, असोज २०, २०७८

उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित आन्तरिक पर्यटकीय स्थल भुतिया दहमा डुबेर एक युवकको ज्यान गएको छ । पर्यटकीय स्थल घुम्न आएका ती युवकको पौडी खेल्ने क्रममा डुबेका हुन् । बेलका नगरपालिका– ५ मा रहेको भुतिया दहसँगैको झरनामा नुहाउने क्रममा खुट्टा चिप्लिएर दहमा खसेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएका छन् ।  दहमा डुबेर मोरङ सुन्दरहरैचा नगरपालिका– ४ बलियाका २२ वर्षीय शिखर सिलवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । दहमा डुबेका सिलवाललाई प्रहरीको सहयोगमा ५ घण्टापछि निकालिएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज २०, २०७८