रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदे

मंगलबार, असोज १९, २०७८

काठमाडौं । ‘रिफ्रेस’का परिवारसहित सोमबार चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै छन् । भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बसेकी थिइन् । राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरी लगिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार