चट्याङले भाइको मृत्यु, दाजु घाइते, भैंसी पनि मर्‍यो

मंगलबार, असोज १९, २०७८

बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । सोमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका(५ खालीबाटा महेश लुहारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

मृतक लुहारका श्रीमती र एक छोरा छन् । 

स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेको स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेको भैंसी पनि चट्याङ लागेर मरेको छ ।  

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असोज १९, २०७८