जापानले नेपाललाई दियो ६ वटा एम्बुलेन्स

सोमबार, असोज १८, २०७८

काठमाडौं । जापानले नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । जापान सरकारको सौजन्यमा नेपाल सरकारलाई ६ वटा एम्बुलेन्स प्राप्त भएको हो । जापान सरकारको सौजन्यमा नेपालका लागि जापानी राजदूत किकुता युताकाबाट एम्बुलेन्स प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । प्राप्त एम्बलेन्स नेपाल एम्बुलेन्स सर्भिस १०२ प्रेषण केन्द्रबाट संचालन हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असोज १८, २०७८