आजको मौसम : दिउसो हल्का वर्षाको सम्भावना

सोमबार, असोज १८, २०७८

काठमाडौं । नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ। जसकारण प्रदेश २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।   सोमबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  मंगलबार कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असोज १८, २०७८