सोसल मिडिया
Contact Us
युनिकोड
जिल्लामा कानुन विषय पढेका महिलाको सङ्ख्या बिरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर नै आफूले सहयोग गरेको दिदी घर संस्थाका अध्यक्ष स्यानी चौधरीले बताए । आफ्नै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको उनले बताए । चौधरीका अनुसार मासिक रु दुई÷दुई हजार सहयोग गर्ने गरेको उनको भनाइ छ ।