सोसल मिडिया
Contact Us
युनिकोड
प्रचण्डको उपस्थितिमा भेला सुरु भएको छ । उनले देशको समसमायिक अवस्था र पार्टीले लिने नीतिको विषयमा धारणा राख्ने कार्यक्रम छ । भेलामा माओवादी केन्द्रका प्रदेशस्तरीय अगुवा कार्यकर्ताको उपस्थिति छ । जनकपुरधामस्थित मरवाडी सेवा समितिमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीद्वय माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, मातृका यादव, पूर्वमन्त्री गणेश साह, नेता रामकुमार शर्मा, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत उपस्थित छन् । उनीहरूले कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।