राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्वास्थ्य
आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम !
आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम !
दिलमाया शाही
बिहीबार, भदौ ३१, २०७८
बिहीबार, भदौ ३१, २०७८
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माग गरेको करार सेवाका स्टाफ नर्समा आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम निकालिएको भन्दै चर्को आलोचना भएको छ । गत ३० साउनमा प्रकाशित सार्वजनिक सूचनाअनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो । त्यसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए । त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचीमा सपना न्यौपाने नभएर सपना नेपाली भनेर नाम आएको पाइएको छ । यसरी लिखितमा नाम निकाल्न सफल परिक्षार्थीको नाम लिस्टमा पनि उक्त नाम उल्लेख छैन । प्रष्ठिानले २६ भदौमा लिखित परीक्षा लिएको थियो । प्रष्ठिानले यस पटक परीक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट संचालन गरेको थियो । प्रतिष्ठानले परीक्षा मर्यादित र चुस्तदुरुस्त बनाउनकै लागि कोडिङ प्रणाली लागू गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, 'कुनै पनि परीक्षार्थीलाई हामीले दिएको परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ घण्टाभित्र पुन:जाँचका लागि निवेदन दिने व्यवस्था गरेका थियौँ ।' महतका अनुसार पुन:जाँचका लागि आठ जना विद्यार्थीले निवेदन दिएका थिए । उनले आठ जनामध्ये एक जना सपना न्यौपाने रहेको बताए । सपना न्यौपानेको उत्तरपुस्तिका पुन:जाँच गर्दा उनको एक नम्बरमा नाम आउन सफल भएको बताए । उनले सदीक्षा रोकाया र सपना न्यौपानेको पुन:जाँच गर्दा डिकोडिङमा भूलबस त्रुटि भएको स्वीकारे । महतले सपना न्यौपाने राम्रो विद्यार्थी भएकाले उनलाई अन्याय नहोस् भनेर नतिजा पुनः संशोधन गरिएको बताए । यसरी मौखिक परीक्षा २९ भदौमा लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश भएको महतको भनाइ छ । त्यहाँ उनलाई एसएन/०५७ कोडिङ दिइएको छ, जुन कोडिङ लिखित परीक्षामा सदीक्षा रोकायाको हो । आवेदकहरूको सूचीमा सपना न्यौपाने नाम नै छैन भने संशोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै उनलाई समावेश गरिएको छ । जहाँ उनलाई एसएन/०३९ कोडिङ दिइएको छ । यसरी प्रदेशकै नमुना अस्पतालले एकातर्फ कोडिङमा गम्भीर त्रुटि गरेको छ भने अर्कातिर आवेदन नै नपरेका उम्मेदवारले एक नम्बरमा नाम निकालेर अर्को गम्भीर त्रुटि गरेको जुम्लाबासीको आरोप छ । यता, रजिस्ट्रारले महतले परीक्षा समितिले कोडिङ र डिकोडिङमा नम्बरमा मानवीय त्रुटि भएका कारण यस्तो हुन पुगेको बताए । उनले भने, 'कुनै पनि नियत नभएर परीक्षा समितिको प्राविधिक त्रुटि हो । तर, जुम्लाबासीले प्रतिष्ठानका पदाधिकारीले आफ्ना मान्छे ल्याउनकै लागि यस्तो कार्य गरेको बताएका छन् । सदीक्षा रोकायाका बुबा दलसिंह रोकायाले यसअघि पनि सदीक्षा रोकायाले प्रष्तिठानको लिखित परीक्षामा तीन पटक नाम निकाल्दा मौखिकमा फलिएको बताए । उनले भने, 'प्रतिष्ठानका पदाधिकारीको मिलोमतोमा राजनीतिक भर्तीकेन्द्र बनेको छ । हामी जस्ता पहुँचविहीनका छोराछोरीको पढाइले यहाँ महत्त्व पाउँदैन ।' उनले प्रतिष्ठान निष्पक्ष हुने भए लोकसेवा आयोगलाई परीक्षा लिने जिम्मेवारी दिन सक्ने बताए । महिनामा ५० हजार रुपैयाँसम्म तलब खाने कर्मचारीका लागि लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितबिना परीक्षा लिइन्छ । उनले भने, 'यहाँ कुनै गरिब दुखीका छोराछोरीले जागिर खाएका छैनन् । पहुँचवालाको मात्र भर्तीकेन्द्र भएको छ ।' प्रतिष्ठान आलोचनामा आएको विषय यो पहिलो भने होइन । यसअघि पनि पटक पटक विभिन्न कारणले चर्को आलोचना खेप्दै आएको छ । यता, सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । उनले भनिन्, 'आवेदन सूचीमा मेरो नाम सपना नेपाली भएको थियो र कोड एसएल/०३९ थियो ।' उनले प्रवेशपत्रमा सपना न्यौपाने नै भएकाले परीक्षा दिएको बताइन् । उनले यस विषयमा छलफल गर्दा आवेदन सूचीमा सपना नेपाली भए पनि फरक नपर्ने त्यहाँको परीक्षा समितिले भनेपछि परीक्षा दिइएको सुनाइन् । न्यौपाने भन्छिन्, 'मैले परीक्षा दिँदा राम्रो गरेकी थिएँ तर पनि रिजल्टमा मेरो नाम आएन । परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ घण्टाभित्र पुन:जाँचका लागि निवेदन दिने प्रतिष्ठानले व्यवस्था गरेको थाहा पाएँ ।' उनले आफ्नो अधिकार प्रयोग गरेर उत्तरपुस्तिका पुन:जाँचका लागि निवेदन दिएको बताइन् । उनले भनिन्, 'परीक्षा समितिको बैठक बसेर पुन:जाँच गर्ने बताएको थियो । मेरो निवेदनपछि पुन: प्रष्ठिानले संशोधित प्रकाशित सूचनामा मेरो नाम छ ।' उनले बाग्मती प्रदेशमा आफ्नो अन्तर्वार्ता भएकाले छिटो पुग्नुपर्ने हुँदा सबैभन्दा अगाडि मौखिक परीक्षा दिएर आएको बताइन् । यसमा आफ्नो कुनै कमजोरी नभएको उनको जिकिर छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८
१९:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
पिएचडी गर्ने नगरवासीदेखि विद्यार्थी, शिक्षक र विद्यालयलाई गोदावरी नगरको सम्मान र पुरस्कार
नंः २
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : केशव बलायर
नंः ३
सर्वसाधारणका लागि रातको १२ बजेसम्म बस सञ्चालन
नंः ४
कुन्ख्येन फालक ताल
नंः ५
असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल
सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु
सोमबार, असोज ५, २०८३
२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?
सोमबार, असोज ५, २०८३
१ हजार ४५१ जनाको शव फेला
सोमबार, असोज ५, २०८३
लाइसेन्स छपाइको काम नयाँ प्रणालीबाट सुरु
आइतबार, असोज ४, २०८३
थप समाचार
बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर
बिहीबार, भदौ ३१, २०७८
बेंगलुरुका ९० भन्दा बढी अस्पतालमा नक्कली क्यान्सर औषधि सप्लाइको आशंका
बिहीबार, भदौ ३१, २०७८
ठूलो शल्यक्रिया नगरी मुटुका भल्भको उपचार अब नेपालमै सम्भव
बिहीबार, भदौ ३१, २०७८
ब्रिक्सको स्वास्थ्य एजेन्डामा परम्परागत चिकित्सा, आयुर्वेदलाई अन्तर्राष्ट्रिय सहकार्यको नयाँ मञ्च
बिहीबार, भदौ ३१, २०७८
Subscribe Newsletter
×