प्रदेश १ को अधिवेशन असोज २२ गते बस्ने

अल्पमत सरकारको भविष्य निर्धारण हुने
बिहीबार, भदौ ३१, २०७८

विराटनगर ।  प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ । संविधानको धारा १८३ को उपधारा९१० बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम९१० बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार