समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल
एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल
मोहन जोशी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
धनगढी : नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटी संयोजक भीमबहादुर राववले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै राववले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्ताेसुकै त्याग गर्न तयार रहेको बताए । तर, कसैले पाखा लगाउन खाजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उनकाे चेतावनी छ । ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भने, ‘तर त्यfगलाई कमजाेरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ ।’ उनले सम्पूर्ण कार्यकर्तालाई एकताकाे पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलानमा परेका बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
१६:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
पाठेघरको मुखको र स्तन क्यान्सर जाँच्न धापाखेलमा शिविर (भिडियाे)
नंः २
धापाखेलका महिलाहरूका लागि १५ दिने स्कुटर तालिम(भिडियाे)
नंः ३
ललितपुर महानगर २४ नं. वडाका युवा–युवतीलाई शेयर बजारसम्बन्धी अभिमुखीकरण तालिम(भिडियो)
नंः ४
सूर्योदय वोमी लघुवित्तले भरतपुरमा सम्पन्न गर्यो झोल साबुन र फिनेल बनाउने तालिम
नंः ५
ललितपुर महानगर २४ नं. वडामा स्वास्थ्य जनचेतना तथा सर्ने–नसर्ने रोग सम्बन्धी कार्यक्रम सम्पन्न (भिडियाे)
विशेष
फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
मंगलबार, जेठ १, २०८१
अन्तर्वार्ता
‘विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनभित्र सृजनात्मक भूमिकाको खोजी गर्नेछ : समिक बडाल
आइतबार, वैशाख ३०, २०८१
सरकारले वेवास्ता गरे फेरि आमरण अनशन : कृतु भण्डारी
बिहीबार, वैशाख २७, २०८१
बहिस्कृत नातिनी राष्ट्रिय सभा उपाध्यक्ष चुनिएपछि
शनिबार, वैशाख २२, २०८१
ढुंगा–गिटी राम्रो आयस्रोत हो, तर गृहमन्त्रीले रोकिदिए : गोदावरी नगर प्रमुख गजेन्द्र (भिडियाे)
मंगलबार, वैशाख ११, २०८१
नियम मिच्नेका लागि म आतंक नै हुँ : राजु नाथ पाण्डे, महानगर प्रहरी प्रमुख (भिडियो)
शुक्रबार, वैशाख ७, २०८१
राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन् : सभामुख घिमिरे (भिडियो)
मंगलबार, वैशाख ४, २०८१
जीवनशैली
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बिहीबार, वैशाख ६, २०८१
जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे....
बिहीबार, वैशाख ६, २०८१
पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
शुक्रबार, चैत ३०, २०८०
भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति
बिहीबार, चैत २९, २०८०
केपी ओली आज ओलाङचुङ्गोला जाँदै, फर्केर अनुभव साटने
बिहीबार, चैत २९, २०८०
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने
बिहीबार, चैत २९, २०८०
शिक्षा
सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्छ : मन्त्री चौधरी
बिहीबार, जेठ ३, २०८१
आगामी वर्षबाट शिक्षकले मासिक रुपमा तलब पाउने
मंगलबार, जेठ १, २०८१
सरकारी विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने
मंगलबार, जेठ १, २०८१
बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी
मंगलबार, जेठ १, २०८१
आर्थिक अपचन गरेको पुस्टि गर्न शंकरदेव क्यापस प्रशासन र स्ववियु पदाधिकारीको चुनौति
सोमबार, वैशाख ३१, २०८१
विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा
आइतबार, वैशाख ३०, २०८१
नेपाललाई शैक्षिक गन्तव्य बनाउने पर्याप्त सम्भावना छन् : पंकज जालान
बिहीबार, वैशाख २७, २०८१
७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बुधबार, वैशाख २६, २०८१
समाचार
जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा
शनिबार, जेठ ५, २०८१
सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण
शनिबार, जेठ ५, २०८१
कस्तो छ आजको मौसम पूर्वानुमान ?
शनिबार, जेठ ५, २०८१
द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
शुक्रबार, जेठ ४, २०८१
आगलागी पिडितलाई राहत वितरण
शुक्रबार, जेठ ४, २०८१
थप समाचार
संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री सकरात्मक, कांग्रेस अडानमै
मंगलबार, भदौ २९, २०७८
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
मंगलबार, भदौ २९, २०७८
प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने
मंगलबार, भदौ २९, २०७८
कोशीको मन्त्रिपरिषद विस्तार
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×