राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाज
सुपा देउराली मन्दिर मंगलबारबाट खुल्ने
सुपा देउराली मन्दिर मंगलबारबाट खुल्ने
शब्दपाटी
सोमबार, भदौ २८, २०७८
सोमबार, भदौ २८, २०७८
अर्घाखाँची : अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर भोली (मंगलबार)देखि खुल्ने भएको छ । कोरोनाका कारण गत बैशाख २१ गतेदेखि बन्द भएको सुपा देउराली मन्दिरलगायत जिल्लाका अन्य मन्दिर तथा धार्मिक, पर्यटकीय स्थलहरू मंगलबारदेखि खुल्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । सुपादेउराली मन्दिर बन्द भएपछि भक्तजनहरूले बाहिरै पुजा अर्चना गर्ने गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले भीडभाड हुने क्षेत्रमा भने अझै असोज ७ गते बिहीबार राति १२ बजेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ । प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट, शैलुन, जिमहल बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला गर्न दिने निर्णय गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरू, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधी र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी पसल र व्यवसाय, सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरू पहिले नै खुलेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
२३:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
द्वन्द्वप्रभावितसँगको सल्लाह र सुझाव विना सत्य निरुपण आयोग गठन नगर्न सरकारलाई अनुरोध
नंः २
राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना
नंः ३
भ्रष्टाचारको आरोपमा मधेश प्रदेश सरकारका पूर्वमन्त्रीसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा
नंः ४
ललितपुर महानगर वडा नं. ३ को पृथक प्रयास, एआई प्रविधिको सुरुवात
नंः ५
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्णरूपमा छुट दिने सरकारको निर्णय
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, साउन १३, २०८३
सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप
बुधबार, साउन १३, २०८३
प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ
बुधबार, साउन १३, २०८३
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी
बुधबार, साउन १३, २०८३
राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच भेटवार्ता
बुधबार, साउन १३, २०८३
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, भदौ २८, २०७८
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी
सोमबार, भदौ २८, २०७८
आज साउनको दोस्रो सोमवार
सोमबार, भदौ २८, २०७८
आज साउनको दोस्रो सोमबार
सोमबार, भदौ २८, २०७८
Subscribe Newsletter
×