राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा
केपी ओलीसँग सम्पर्कको प्रयास बिफल भयो : सभामुख सापकोटा
शब्दपाटी
सोमबार, भदौ २८, २०७८
सोमबार, भदौ २८, २०७८
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार वार्ता, छलफल र सहमतिका लागि तयार रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा उनले सदनमा विपक्षीको सम्मान जरुरी रहेको र द्वन्द्वको विकल्पमा जानुपर्ने भएकाले वार्ता, छलफल र सहमतिका लागि गठबन्धन तयार रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवादबाट समाधान खोज्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई छलफल र संवादमा आउन अनुरोध गरे । उनले अदालतको फैसला नआएको र निर्वाचन आयोगबाट निर्णय आएको सन्दर्भमा आआफ्नो दृष्टिकोण हुने भन्दै छलफल र सहमतिमा सभालाई संचालन गर्नुको विकल्प नभएको बताए । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको औँल्याए । उनले प्रतिनिधिसभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न एमालेलाई अनुरोध गरे । अध्यक्ष नेपालले संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसलाअनुसार पनि दल त्याग आकर्षित नहुने भन्दै विधि पुर्याएर आफ्नो पार्टी दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको दाबी गरे । मानवीय आवेग विस्तारै कम हुँदै जाने भन्दै असहमतिबीच सहमति खोजेर अघि बढ्न र संवाद जारी राख्न उनले सुझाव दिए । बैठकमा सभामुख सापकोटाले आफूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क गर्न प्रयत्न गरेको तर धेरै प्रयास गर्दा पनि संभव नभएको जानकारी गराए । उनले आफू वार्ता र छलफलबाट समस्या समाधान हुने कुरामा विश्वस्त रहेको भन्दै आजको बैठकबाट थप ऊर्जा र प्रेरणा मिलेको बताए । सभामुख सापकोटाले आगामी दिनमा संवाद र सहमतिका लागि भरमग्दुर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । सभामुख सापकोटाले देश र जनताको अधिकतम हित, संविधानको रक्षा र ससंसदको गरिमालाई उँचो राख्न आफूले निष्ठाका साथ लाग्ने एवं जनतालाई निराश नबनाइने समेत बताए । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षले संसद्को पक्षमा आफू रहेको कुरा पुष्टि गर्न पनि समझदारीमा आउनुपर्ने बताए । उनले हिजो संसद विघटन गर्ने आज संसद अवरोध गर्ने एउटै दल भएकाले प्रतिपक्षी दललाई यो संसदको पक्षमा नभएको देखिएको बताए । लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले विगतमा पनि ५९ दिन सदन अवरुद्ध भएको तर पछि आपसी छलफलबाट सदन संचालन भएको स्मरण गर्नुहुँदै प्रमुख प्रतिपक्ष दललाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिए । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको असहमतिका कारण उत्पन्न गतिरोध अन्त्य गरी सदन संचालन गर्न र विधायिकी कार्य अघि बढाउने उद्देश्यले सभामुखले आज सर्वदलीय बैठक राखेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
२१:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा
नंः २
रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
नंः ३
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
नंः ४
टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता
नंः ५
चीनले तयार पार्याे बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
खोज, उद्धारपछि अब पुनस्स्थापना सरकारको मुख्य बाटो : प्रधानमन्त्री
सोमबार, भदौ १५, २०८३
हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार
सोमबार, भदौ १५, २०८३
७८८ वटा शव फेला
आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्रा . डा हरिहर वस्ती
आइतबार, भदौ १४, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
आइतबार, भदौ १४, २०८३
थप समाचार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड रुपैयाँ जम्मा गर्ने
सोमबार, भदौ २८, २०७८
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
सोमबार, भदौ २८, २०७८
बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग
सोमबार, भदौ २८, २०७८
मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत
सोमबार, भदौ २८, २०७८
Subscribe Newsletter
×