राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा
एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा
मोहन जोशी
सोमबार, भदौ २८, २०७८
सोमबार, भदौ २८, २०७८
धनगढी : नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् । लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका बारेमा छलफल भएकाले सोही छलफलमा सहभागी हुन कैलाली आएको बताए । यसैगरी बुधबार कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले बताए । ‘यहाँका विकासका सवालमा छलफल गर्न इन्चार्जज्यू कैलाली आउनु भएको हो,’ स्वकीय सचिव भट्टराईले भने, ‘दुई दिनसम्म यहाँका विकास निर्माणका काममा छलफल हुनेछ ।’ स्वकीय सचिव भट्टराईले एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली आएको दाबी गरे । ‘भोलि एमालेको केन्द्रीय कमिटी बैठक छ,’ उनले भने, ‘सो बैठकले जिम्मेवारी हेरफेर गरे उहाँको भूमिका फेरिन सक्ला । तर अहिले इन्चार्ज उहाँ नै हो, सुदूरपश्चिममा इन्चार्जकै भूमिकामा आउनुभएको हो ।’
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
१९:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
वडावासीलाई उपचारमा छुट दिलाउन अल्का अस्पतालसँग लपुमनपा–२८ द्धारा सम्झौता
नंः २
दाँतलाई स्वस्थ राख्न पृथक कार्यक्रम सहित विद्यालय पुग्यो गोदावरी नगर
नंः ३
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन विकास नायकबाट सम्मानित
नंः ४
गगन–विश्वप्रकाशद्वारा कांग्रेसको नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन आह्वान
नंः ५
विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई सभापति श्रेष्ठको आग्रह
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
हामी चुनावको पक्षमा छौं तर महाविध्वंशकारीहरु खुलेआम हिडिरहेका छन् : झलनाथ खनाल
शनिबार, पुस १९, २०८२
दलतन्त्रको विकल्प, नागरिक सर्वोच्चता र भविष्यमुखी राजनीति हो : डम्बर खतिवडा
शुक्रबार, पुस ११, २०८२
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक थापा
शुक्रबार, मंसिर २६, २०८२
बच्चाबाट बृद्धासम्म दन्त हाइजिन महत्त्वपूर्ण : दन्त विशेषज्ञ तिवारी
मंगलबार, मंसिर २३, २०८२
नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ : निरन्जन कुँवर
सोमबार, मंसिर ८, २०८२
विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो : डा.खगेन्द्रराज ढकाल
शनिबार, मंसिर ६, २०८२
जीवनशैली
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो
बिहीबार, कात्तिक २७, २०८२
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
शिक्षा
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान
बिहीबार, पुस १७, २०८२
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
बुधबार, पुस १६, २०८२
ललितपुर महानगर वडा ३ भित्रका विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता
आइतबार, पुस ६, २०८२
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
दीप नेपालले बाँढ्यो ठोरीका स्कुले बालबालिकालाई न्यानो पोसाक
शुक्रबार, कात्तिक २८, २०८२
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ
शुक्रबार, कात्तिक २१, २०८२
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
समाचार
ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख
बिहीबार, पुस २४, २०८२
साँखु बस दुर्घटना : मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी
बिहीबार, पुस २४, २०८२
पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा
बिहीबार, पुस २४, २०८२
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी
बिहीबार, पुस २४, २०८२
पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना हुने
बिहीबार, पुस २४, २०८२
थप समाचार
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : रवि लामिछाने
सोमबार, भदौ २८, २०७८
परम्परागत कर्मचारीतन्त्र र कानूनी झन्झट विकासको बाधक : मुख्यमन्त्री कँडेल
सोमबार, भदौ २८, २०७८
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सोमबार, भदौ २८, २०७८
विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश
सोमबार, भदौ २८, २०७८
Subscribe Newsletter
×