सोसल मिडिया
Contact Us
युनिकोड
दैलेख । एमालेको पछिल्लो निर्णयबमोजिम दैलेख जिल्ला कमिटीले १० बुँदे कार्यान्वयन गर्दै पार्टीका संरचनालाई २ जेठ ०७५ लाई आधार बनाएर क्रियाशील बनाउने निर्णय गरेको छ ।जिल्ला सचिवालयको बैठकले १० बुँदे सहमति, अन्तर पार्टी निर्देशन र विधानबमोजिम संगठनलाई अद्यावधिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज विष्णु रिजालले जानकारी दिए । बैठकले विभिन्न स्थानीय तहमा सांयेजक र संयोजकको जिम्मेवारी तोकेको छ ।