सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नारबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन् । सभामुख सापकोटाले जनताको चासो र चिन्ताको विषयमाथि सांसदहरूले कुरा उठाउने हुने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूको नाराबाजी रोकिएको छैन । सभामुख सापकोटाले बारम्बार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।