सभामुख बोल्दाबोल्दै एमाले सांसदहरूले घेरे रोस्ट्रम

बुधबार, भदौ २३, २०७८

 

काठमाडौं :  सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन् । एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार