सिंहदरवारमा माओवादी संसदीय दलको बैठक जारी

बुधबार, भदौ २३, २०७८

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो । प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ ।  

 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार