रुखबाट लडेर मृत्यु

आइतबार, भदौ २०, २०७८

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट  लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र  जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, भदौ २०, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, भदौ २०, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, भदौ २०, २०७८