जनवादी गायक टुहुरे अस्वास्थ्य 

अध्यक्ष दाहालले अस्पतालमा गएर चिकित्सकलाई भने, उपचारमा कुनै कसर बाँकी नराख्नु को चासो
बिहीबार, भदौ ३, २०७८

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेवी टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । गत मंगलबार  ‘स्ट्रोक’ भएपछि उनी बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत छन् । अध्यक्ष दाहालले संविधानसभा सदस्यसमेत रहेका टुहुरेको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालको सचिवालयका अनुसार वरिष्ठ जनवादी गायक टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन आफूले पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २१:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ ३, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ ३, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ ३, २०७८