महन्थ ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक)  पार्टी गठन, चुनाव चिह्न साइकल

बुधबार, भदौ २, २०७८

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरले अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टीको गठन गरिएको हो । ठाकुर पक्ष बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी निवेदन लिएर पुगेको छ । ठाकुरको पार्टील चुनाव चिह्न साइकल रोजेको छ । नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए । ‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन’ उनले भने ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार