दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो

शुक्रबार, असोज २३, २०८३

काठमाडौं  । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दशैँ मनाउन घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ । दशैँका लागि अग्रिम बस टिकट बुकिङ खुला भएसँगै टिकट काट्न यात्रुहरूको घुइँचो लागेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका सर्वसाधारण दशैँ मनाउन आफ्नो गाउँघर फर्किने तयारीमा जुटेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार