सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (असोज १६) राति १२ बजेदेखि लागू हुने गरी उनले अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।