संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री शाहले भने, ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’

शुक्रबार, असोज ९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै उनले तर, नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चहने बताएका हुन् ।  सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भन्ने कामना गरे ।
‘भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’, आफ्नो सम्बोधनको अन्त्यमा बालेनले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार