सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । न्युयोर्कमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका छन् । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी नेपालको मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश रहेको बताएका छन् । राष्ट्रसंघको ८१ औं महासभामा उनले सोधे, ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’ राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्ति उद्धृत गर्दै उनले विज्ञान जगतले समयदेखि यस्तो संकटको चेतावनी दिएको बताए ।