रास्वपाको सचिवालय बैठक बस्दै

आइतबार, असोज ४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।  बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।  बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार